Like us!
Follow us!
Connect us!
Watch us!

८० प्रतिशतसम्म लाभांश वितरण गरेकाे निर्धन उत्थानकाे १२ वर्षकाे शानदार इतिहास

अर्थ संसार

बुधबार, ०८ चैत्र २०७९, १२ : ५५ मा प्रकाशित

८० प्रतिशतसम्म लाभांश वितरण गरेकाे निर्धन उत्थानकाे १२ वर्षकाे शानदार इतिहास

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत लघुवित्तमध्येकाे एक हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अहिले संस्थाकाे सेयरमूल्य प्रतिकित्ता ५ सय ९४ रूपैयाँ रहेकाे छ । 

संस्थाकाे १२ आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा संस्थाले सबैभन्दा धेरै आर्थिक वर्ष २०७३/७४ मा ८०.७१ प्रतिशत लाभांश (६६.६७ प्रतिशत बाेनस र १४.०४ प्रतिशत नगद) वितरण गरेकाे थियाे भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०६७/६८ मा ८.४२१ प्रतिशत लाभांश (८ प्रतिशत बाेनस र ०.४२१ प्रतिशत नगद) वितरण गरेकाे थियाे ।

यस्ताे छ निर्धन उत्थान लघुवित्त​को १२ वर्षको लाभांश इतिहास :

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत बाेनस र ०.४२१ प्रतिशत नगद गरी कुल ८.४२१ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई ३.९२ प्रतिशत बाेनस र ११.८७ प्रतिशत नगद गरि कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा संस्थाले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र ११.५८ प्रतिशत नगद गरि कूल ३१.५८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई ४० प्रतिशत बाेनस र १२.६३ प्रतिशत नगद गरि कूल ५२.६३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई ४८.८१ प्रतिशत बाेनस र १३.१ प्रतिशत नगद गरि कूल ६१.९१ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस सेयर र ११.५७९ प्रतिशत नगद गरि कूल ३१.५७९प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई ६६.६७ प्रतिशत बाेनस र १४.०४ प्रतिशत नगद गरी कुल ८०.७१ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र २२.११ प्रतिशत नगद गरि कूल ४२.११ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

९. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बाेनस र १५.५३ प्रतिशत नगद गरि कूल ४०.५३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

१०. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई १३ प्रतिशत बाेनस र ०.६८ प्रतिशत नगद गरि कूल १३.६८ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

११. आर्थिक वर्ष २०७७/७८ : आर्थिक वर्ष २०७७/७८ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई २९.५ प्रतिशत बाेनस सेयर र १.५५२६ प्रतिशत नगद गरि कूल ३१.०५२६ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

१२. आर्थिक वर्ष २०७८/७९ : आर्थिक वर्ष २०७८/७९ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई १९ प्रतिशत बाेनस सेयर र १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको