Like us!
Follow us!
Connect us!
Watch us!

बिपिडब्लु लघुवित्तले पायाे आईपीओ निष्कासन गर्न बाेर्डबाट अनुमति

अर्थ संसार

बुधबार, २० पुस २०७९, १२ : ५६ मा प्रकाशित

बिपिडब्लु लघुवित्तले पायाे आईपीओ निष्कासन गर्न बाेर्डबाट अनुमति

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) बाट अनुमति पाएकाे छ ।

संस्थाले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९७ हजार कित्ता आईपीओ निष्कासन गर्न धिताेपत्र बाेर्डबाट अनुमति पाएकाे हाे । 

आईपीओ निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको