Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंककाे अग्राधिकार सेयर साधारण सेयरमा परिणत

अर्थ संसार

विहीबार, २१ पुस २०७९, १६ : ३१ मा प्रकाशित

एभरेष्ट बैंककाे अग्राधिकार सेयर साधारण सेयरमा परिणत

एभरेष्ट बैंक लिमिटेडकाे अग्राधिकार सेयर साधारण सेयरमा परिणत भएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बैंककाे ४ लाख कित्ता अग्राधिकार सेयर धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी साधारण सेयरमा परिणत भएकाे हाे ।

सूचना हेर्नुहाेस् :

63b6ab32364c8.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको