Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकले पौषमा साधारण सभा गर्न नसक्ने

अर्थ संसार

शुक्रबार, २२ पुस २०७९, १३ : २२ मा प्रकाशित

कामना सेवा विकास बैंकले पौषमा साधारण सभा गर्न नसक्ने

कामना सेवा विकास बैंक लिमिटेडले पौषमा साधारण सभा गर्न नसक्ने भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत् जानकारी गराएकाे छ ।

बैंकको बाह्य लेखा परीक्षण कार्यमा प्राविधिक कारणले ढिलाई भएको हुनाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकमा पेश गरी स्वीकृतिको प्रक्रियामा रहेको हुँदा संस्थाको वार्षिक साधारण सभा पौष मसान्तसम्ममा सम्पन्न गर्न नसकिने सूचनामा उल्लेख छ । 

बैंकले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक साधारण सभा चैत्र मसान्तसम्ममा गरिसक्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सूचना हेर्नुहाेस् :

63b7d00d994ab.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको