Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल वेयर हाउजिङले आईपीओ निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

अर्थ संसार

आइतबार, २४ पुस २०७९, १७ : २६ मा प्रकाशित

नेपाल वेयर हाउजिङले आईपीओ निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १३ करोड ७५ लाख रूपैयाँ बराबरकाे १३ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न पाैष २२ गते, शुक्रबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । 

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । 

63baac2a862b2.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको