Like us!
Follow us!
Connect us!
Watch us!

HDL को साधारणसभा आज, ७० प्रतिशत लाभांश सहित यी प्रस्ताव पारित हुँदै

अर्थ संसार

बुधबार, २७ पुस २०७९, ०६ : ५९ मा प्रकाशित

HDL को साधारणसभा आज, ७० प्रतिशत लाभांश सहित यी प्रस्ताव पारित हुँदै

हिमालयन डिष्टिलरी कम्पनी लिमिटेडको २२ औ बार्षिक साधारणसभा आज पुस २७ गते कम्पनीको रजिष्टर्ड कार्यलय बिरगंजमा बिहान १० बजेदेखि सुरु हुनेछ । 

सभाले सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल ७० प्रतिशत लाभांश वितरण गर्न गरेको प्रस्तावलाई पारित गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २० गते बुधबार बुक क्लोज मिति तोकेको थियो त्यसैले, पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनी मात्र लाभांशका लागि योग्य हुने छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको