Like us!
Follow us!
Connect us!
Watch us!

बोनस र नगद लाभांश सुरक्षित गर्न आजको कारोबार अन्त्य सम्म हिमालयन डिस्टीलरीको सेयर सुरक्षित गर्नुपर्ने

अर्थ संसार

विहीबार, १२ पुस २०८०, ०७ : ५७ मा प्रकाशित

बोनस र नगद लाभांश सुरक्षित गर्न आजको कारोबार अन्त्य सम्म हिमालयन डिस्टीलरीको सेयर सुरक्षित गर्नुपर्ने

हिमालयन डिस्टीलरी लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत  बोनस सेयर र कर प्रयोजनको लागि समेत गरि १५ प्रतिशत नगद लाभांश गरि कुल २५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ।  यस लाभांशलाई कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्ताले पाउनेछन । 

कम्पनीले पुस २५ गते बुधबार पर्सा स्थित आफ्नै रजिस्टर्ड कार्यलयमा साधारण सभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात आज पुस  १२ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्नेछन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको