Like us!
Follow us!
Connect us!
Watch us!

नेष्डाे समृद्ध लघुवित्तले पनि पौषमा एजीएम गर्न नसक्ने

अर्थ संसार

बुधबार, २७ पुस २०७९, १४ : ५३ मा प्रकाशित

नेष्डाे समृद्ध लघुवित्तले पनि पौषमा एजीएम गर्न नसक्ने

नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले पौषमा साधारण सभा गर्न नसक्ने भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत् जानकारी गराएकाे छ ।

संस्थाको आर्थिक वर्ष २०७८/७९ को बाह्य लेखा परिक्षणको कार्य सम्पन्न हुने प्रक्रियामा रहेको हुनाले आर्थिक वर्ष ०७८ / ०७९ को वार्षिक वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंक समक्ष पेश भई नसकेकोले हुँदा संस्थाको वार्षिक साधारण सभा पुष मसान्तसम्ममा सम्पन्न गर्न नसकिने सूचनामा उल्लेख छ । 

संस्थाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक साधारण सभा चैत्र मसान्तसम्ममा गरिसक्ने प्रतिवद्धता व्यक्त गरेकाे छ ।

सूचना हेर्नुहाेस् :

63be7cdcd8625.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको