Like us!
Follow us!
Connect us!
Watch us!

नेष्डो समृद्ध लघुवित्तको लाभांश पुन: संशोधन, अब सेयरधनीलाई नगद मात्रै

अर्थ संसार

आइतबार, २१ साउन २०८०, १० : ३९ मा प्रकाशित

नेष्डो समृद्ध लघुवित्तको लाभांश पुन: संशोधन, अब सेयरधनीलाई नगद मात्रै

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश पुन संशोधन भएको छ । अब संस्थाले सेयरधनीहरूलाई नगद मात्रै वितरण गर्नेछ ।

संस्थाको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रताव गरेको हो ।

उक्त लाभांश राष्ट्र बैंकले स्विकृति दिएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताहरूलाई वितरण गरिनेछ । 

64cf2ac1adccf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको