Like us!
Follow us!
Connect us!
Watch us!

सम्पर्क बिहिन भए सन्दिप लामिछाने, प्रहरी र क्यानको सम्पर्कमै छैनन्

अर्थ संसार

विहीबार, ३० भदौ २०७९, ०८ : ०६ मा प्रकाशित

सम्पर्क बिहिन भए सन्दिप लामिछाने, प्रहरी र क्यानको सम्पर्कमै छैनन्

बालिका बलात्कारको आरोपमा निलम्बित क्रिकेटर सन्दीप लामिछाने अहिले नेपाल प्रहरी र नेपाल क्रिकेट एसोशियसन(क्यान) सम्पर्कभन्दा बाहिर छन् ।  सिपिएल खेल्न वेष्ट इन्डिज गएका लामिछाने बुधबारसम्ममा नेपाल पुग्ने भनिएता पनि उनि अहिले कसैको सम्पर्कमा छैनन् । 

बलात्कारको अभियोगमा काठमांडौ जिल्ला अदालतबाट उनका नाममा पक्राउपुर्जी जारी भइसेको पछि उनले आँफु छिट्टै नेपाल फर्किएर अनुसन्धानमा सहयोग गर्ने र आँफु र्निदोश समेत रहेको बताएका थिए ।  उनलाई अध्यागमन विभागले समेत उनलाई कालो सुचिमा राखेको छ । 

उनले नेपाल आउन फ्लाइटको टिकट समेत बुक गरिसकेका थिए तर पछि पुनः उनले उक्त टिकट रद्द समेत गरेको स्रोतले बतायो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको