Like us!
Follow us!
Connect us!
Watch us!

सन्दिपले क्यानलाई भने-‘खेल सकिने बित्तिकै नेपाल आँउछु कानुनी उपचार खोज्न सहयोग गर्नुहोस्’

अर्थ संसार

विहीबार, २३ भदौ २०७९, १० : १८ मा प्रकाशित

सन्दिपले क्यानलाई भने-‘खेल सकिने बित्तिकै नेपाल आँउछु कानुनी उपचार खोज्न सहयोग गर्नुहोस्’

क्यारेबियन प्रिमियर लिग खेल्ने वेष्ट इन्डिज (जमैका) मा रहेका नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले खेल सकिना साथ नेपाल आउने बताएका छन् । उनिमाथी १७ बर्षिय बालिका माथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

उनले नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुसंगको कुराकानीमा आँफु निर्दोश भएको र कानुनी उपचार खोज्न क्यानलाई सहयोगको आग्रह समेत गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको