Like us!
Follow us!
Connect us!
Watch us!

भारतबाट बढेर आयो पेट्रोलको भाउ

अर्थ संसार

सोमबार, ०२ माघ २०७९, १७ : २१ मा प्रकाशित

भारतबाट बढेर आयो पेट्रोलको भाउ

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलको मूल्य बढाएर पठाएको छ ।

आइओसीले पन्ध्र-पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउने गर्दछ । सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ ।

आईओसीले पठाएको नयाँ मूल्य अनुसार पेट्राेलकाे भाउ बढेकाे र डिजेलकाे घटेकाे नेपाल आयल निगमले जनाएकाे छ । प्राप्त नयाँ मूल्यसूची अनुसार  पेट्रोल प्रति लिटर २ रुपैयाँ ५१ पैसाले बढेर आएको छ । त्यस्तै,  डिजेलको मूल्य भने प्रतिलिटर ३ रुपैयाँ ७० पैसा घटेर आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको