Like us!
Follow us!
Connect us!
Watch us!

२३ सदस्यीयकाे प्रचण्ड क्याबिनेट

अर्थ संसार

मंगलबार, ०३ माघ २०७९, १६ : ३६ मा प्रकाशित

२३ सदस्यीयकाे प्रचण्ड क्याबिनेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय भएको छ ।

मंगलबार १५ जना मन्त्रीले शपथ लिएसँगै ‘क्याबिनेट’ २३ सदस्यीय भएको हो। यसअघि पुस ११ गते ८ जनाको मन्त्रिपरिषद् गठन भएको थियो। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले  आज शपथ लिएका हुन्।

हेर्नुहाेस् कसलाई कुन मन्त्रालय ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको