Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बेच्न चन्द्रागिरी हिल्सको संचालकबाट राजिनामा दिएको आरोपबारे के भन्छन अम्बिका पौडेल ?

अर्थ संसार

शुक्रबार, ०६ माघ २०७९, २१ : १५ मा प्रकाशित

सेयर बेच्न चन्द्रागिरी हिल्सको संचालकबाट राजिनामा दिएको आरोपबारे के भन्छन अम्बिका पौडेल ?

"मैले पनि मिडियाबाट सो कुरा सुने, मलाई अचम्म के लाग्यो  भने संस्था संचालन गर्ने व्यक्तिले पब्लिक लिमिटेड कम्पनी भइसकेपछि, १४ वर्ष भन्दा कति संचालक बस्ने ?" मिडियाले एकातिर एउटै व्यक्ति लामो समय सम्म संचालक बस्नु हुदैँन संस्थागत सुशासनको हिसाबले भन्दै आवाज उठाउने गरेको र अहिले संचालक छोडदा अनअर्थ लगाउदै दोहोरो चरित्र देखाएकोमा असन्तुष्टि पोखेका छन्। चन्द्रागिरी हिल्समा आफ्नो भावनात्मक सोच जोडिएको र  योग्यलाई अवसर दिएको जिकिर गरेका छन्। 

चन्द्रागिरी हिल्स लिमिटेडको पौष २१ मा सम्पन्न १३औँ वार्षिक साधारण सभावाट  सञ्चालकको पदबाट चन्द्र ढकाल र अम्बिका पौडेल बाहिरिएका थिए। 

अर्थसंसारका प्रस्तोता वसन्त पाण्डेले अम्बिका पौडेलसँग गरेको भिडियो कुराकानी :

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको