Like us!
Follow us!
Connect us!
Watch us!

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ

अर्थ संसार

बुधबार, १८ माघ २०७९, १६ : ३४ मा प्रकाशित

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।

आइओसीले पन्ध्र-पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउने गर्दछ । सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ ।

आईओसीले पठाएको नयाँ मूल्य अनुसार पेट्रोलियम पदार्थकाे भाउ बढेकाे नेपाल आयल निगमले जनाएकाे छ । प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ८ रूपैयाँ १ पैसा, डिजेल ७ रूपैयाँ ९८ पैसा, मट्टितेल ४ रूपैयाँ ६१ सैसाले बढेर आएको छ । त्यस्तै, हवाई इन्धन ७ रूपैयाँ ८० पैसाले बढेर आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको