Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई पे र श्रीयोग कन्सल्टिङबीच सम्झौता

अर्थ संसार

विहीबार, २६ माघ २०७९, १५ : ५८ मा प्रकाशित

आइएमई पे र श्रीयोग कन्सल्टिङबीच सम्झौता

आइएमई पे र श्रीयोग कन्सल्टिङ प्रा.लिबीच सम्झौता भएको छ । यी दुई कम्पनीबीच आज बिहिबार एक सम्झौता भएको हो ।  

सम्झौता अनुसार आइएमई पे श्रीयोग डट कमको डिजिटल भुक्तानी सेवा प्रदायक रहने छ ।

श्रीयोग डट कमलाई डिजिटल भुक्तानी प्रकृया सहज गराउने उदेश्यका साथ यो सम्झौता गरिएको दुवै कम्पनीले जनाएको हो । श्रीयोग डट कमका दक्ष कामदारहरुले आफ्नो सेवा बमोजिमको भुक्तानी रोजगारदाताहरूबाट आइएमई पेको माध्यमबाट प्राप्त गर्न सक्नुहुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको