Like us!
Follow us!
Connect us!
Watch us!

चालु आर्थिक वर्षको बजेट संशोधन, घट्यो २ खर्ब ४४ अर्ब बजेट

अर्थ संसार

आइतबार, २९ माघ २०७९, १६ : १७ मा प्रकाशित

चालु आर्थिक वर्षको बजेट संशोधन, घट्यो २ खर्ब ४४ अर्ब बजेट

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेट सरकारले घटाएको बताएका छन्। प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९/८० को बजेटको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदन पेश गर्दै अर्थमन्त्री शर्माले सरकारले बजेट संशोधन गर्दै २ खर्ब ४४ अर्ब बजेट घटाएको बताएका छन्।

यसअघिको सरकारमा अर्थमन्त्री रहेका जनार्दन शर्माले संसद्‍मा यो आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्बको बजेट प्रस्तुत गरेका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको