उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यो आर्थिक वर्ष आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल नहुने बताएका छन्। प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन पेश गर्दै अर्थमन्त्री शर्माले आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल नहुने बताएका हुन्।
उनले राजस्व संकलनमा दबाब रहेको बताउँदै उत्पादनमूलक उद्योग पूर्ण क्षमतामा चल्न सक्ने नदेखिएकाले आर्थिक वृद्धि लक्ष्यअनुसार नहुने बताएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस