Like us!
Follow us!
Connect us!
Watch us!

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रिमा

अर्थ संसार

विहीबार, ०४ फागुन २०७९, १३ : १५ मा प्रकाशित

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रिमा

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले केहि संस्थापक शेयरधनीहरुको शेयर बिक्रीमा ल्याएको छ । 

कम्पनीका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने उदेश्यले निवेदन दिएपश्चात कम्पनीले सो वापतको शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीहरुले सूचना प्रकाशितको मितिले ३५ दिन भित्रमा आवश्यक कागज प्रमाण संकलन गरी संस्थाको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा व्यहोरा खुलाइ आवेदन दिन सक्ने छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको