नेपाल राष्ट्र बैंकले आजको विनियम दर सार्वजनिक गरेको छ । बैँकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ २४ पैसा र विक्रिदर १३२ रुपैयाँ ८४ पैसा रहेको छ ।
त्यसैगरी, एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ४२ पैसा र विक्रिदर १४२ रुपैयाँ ७ पैसा रहेको छ । त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ९८ पैसा र विक्रिदर ९१ रुपैयाँ ३९ पैसा रहेको बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस