Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी लाइफ इन्स्योरेन्सको सुनौलो अवसर, चैत ९ गतेसम्म विलम्ब शुल्क नविकरण गर्दा २५ प्रतिशत छुट

अर्थ संसार

मंगलबार, ०९ फागुन २०७९, १३ : १६ मा प्रकाशित

महालक्ष्मी लाइफ इन्स्योरेन्सको सुनौलो अवसर, चैत ९ गतेसम्म विलम्ब शुल्क नविकरण गर्दा २५ प्रतिशत छुट

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विलम्ब शुल्क नविकरण गर्दा २५ प्रतिशत छुट प्रदान गर्ने भएको छ ।

बीमितहरुले अब फागुन ९ गतेदेखि चैत ९ गतेसम्म नविकरण बीमा शुल्क भुक्तानी गर्दा बिलम्ब शुल्कमा २५ प्रतिशत छुट पाउने कम्पनीकाले जनाएको छ।

कम्पनीका बीमितहरुले यसअघि भुक्तानी गर्नुपर्ने नविकरण बीमाशुल्क भुक्तानी नगरी २०७७ फागुन १० गतेदेखि २०७९ चैत ९ गतेसम्म छुट प्रदान गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको