Like us!
Follow us!
Connect us!
Watch us!

बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

अर्थ संसार

बुधबार, १० फागुन २०७९, १४ : ५३ मा प्रकाशित

बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

सुदूरपश्चिम प्रदेशको बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस भएको छ।  

आज (बुधबार) दिउँसो पौने दुईमा बाजुरा केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको हो। 

बझाङ र अछाम लगायत सुदूरपश्चिमका पहाडी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको