Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ११ लाख ५९ हजार कित्ता बाेनस सूचिकृत

अर्थ संसार

आइतबार, १४ फागुन २०७९, १४ : ०० मा प्रकाशित

नेप्सेमा ११ लाख ५९ हजार कित्ता बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार एक कम्पनीकाे बाेनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार सिद्धार्थ इन्स्याेरेन्स कम्पनी लिमिटेडको ९ प्रतिशत बाेनस बापतकाे ११ लाख ५९ हजार २ सय कित्ता सेयर सूचिकृत भएकाे हाे । 

63fb15606bb44.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको