Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, १७ फागुन २०७९, ११ : १८ मा प्रकाशित

गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

गरिमा विकास बैंक लिमिटेडले आफ्ना संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना सेयरधनीहरुको नाममा रहेको ८ लाख ४९ हजार १९६.७७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । 

यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (फागुन १७ गते) बाट ३५ दिन भित्र यस विकास बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई आवेदन दिनु पर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको