नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ७१ पैसा र बिक्री दर १३२ रूपैयाँ ३१ पैसा पुगेको छ ।
यस्तै युरो एकको खरिद दर १४० रूपैयाँ २८ पैसा र बिक्री दर १४० रूपैयाँ ९२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ३७ पैसा र बिक्री दर १५९ रूपैयाँ ०९ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०६ पैसा र बिक्री दर ३६ रूपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस