Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा शुभम पावरको आईपीओ सूचिकृत, कति पायाे ओपनिङ्ग रेञ्ज ?

नेप्से

विहीबार, १८ फागुन २०७९, १२ : २७ मा प्रकाशित

नेप्सेमा शुभम पावरको आईपीओ सूचिकृत, कति पायाे ओपनिङ्ग रेञ्ज ?

नेपाल स्टक एक्सचेञ्जमा शुभम पावर कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ ।

स्टकका अनुसार कम्पनीकाे २० लाख कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८८ रूपैयाँ ४८ पैसादेखि अधिकतम २ सय ६५ रूपैयाँ ४४ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ ।

कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि SPL सिम्बाेल प्राप्त गरेकाे छ । आगामी साताको पहिलो कारोबार दिन आइतबारबाट दोश्रो बजारमा कम्पनीको कारोबार सुरू हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको