नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बैंकका अनुसार अमेरिकी डलर १ को खरिदर १३१ रूपैयाँ ८६ पैसा छ भने बिक्री दर १३२ रूपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो १ को खरिद दर १३८ रूपैयाँ ९८ पैसा छ भने बिक्री दर १४० रूपैयाँ ६१ पैसा छ । युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १५७ रूपैयाँ ७३ पैसा छ भने बिक्री दर १५८ रूपैयाँ ४५ पैसा छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस