Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको निर्देशनपश्चात नेशनल माइक्रोफाइनान्सको लाभांश परिवर्तन

अर्थ संसार

शुक्रबार, १९ फागुन २०७९, ११ : १४ मा प्रकाशित

राष्ट्र बैंकको निर्देशनपश्चात नेशनल माइक्रोफाइनान्सको लाभांश परिवर्तन

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश परिवर्तन गरेको छ । लघुवित्तले नेपाल राष्ट्र बैंकको निर्देशन दिएपश्चात पस्तावित लाभांश परिवर्तन गरेको हो ।

संस्थाको फागुन १८ गतेका दिन बसेको सञ्चालक समितिको निर्णयले हाल कायम रहेको चुक्ता पुँजीको ३४ दशमलव ४५ % बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको