Like us!
Follow us!
Connect us!
Watch us!

आज राति सानिमा बैंकको डिजिटल भुक्तानी सेवा अवरुद्ध हुने

अर्थ संसार

शुक्रबार, १९ फागुन २०७९, १७ : ४९ मा प्रकाशित

आज राति सानिमा बैंकको डिजिटल भुक्तानी सेवा अवरुद्ध हुने

सानिमा बैंकको डिजिटल भुक्तानी सेवा आज (शुक्रबार) राति अवरुद्ध हुने भएको छ । बैंकको डेटा माइग्रेसन सम्बन्धी काम हुन गइरहेकाले आज राति ८ बजेदेखि भोलि बिहान ८ बजे सम्मका लागि सेवा अवरुद्ध हुने भएको हो ।

 बैंकले जारी गरेको सूचनामा भनिएको छ,  "सानिमा बैंकको डेटा माइग्रेसन (Data Center Migration) सम्बन्धी कार्य हुन गइरहेकोले यस बैंकको सम्पूर्ण बैंकिङ तथा विद्युतीय भुक्तानीका सेवाहरू (एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्ड, इ-कम, कनेक्ट आईपीएस आदि ) आज राति ८ बजेदेखि भोलि बिहान ८ बजे सम्मका लागि अवरुद्ध हुनेछन् ।" 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको