Like us!
Follow us!
Connect us!
Watch us!

तीन दिनमात्र सेयर कारोबार हुने

अर्थ संसार

आइतबार, २१ फागुन २०७९, ०५ : ३४ मा प्रकाशित

तीन दिनमात्र सेयर कारोबार हुने

यो साता नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सेयरको दोस्रो बजार कारोबार तीन दिनमात्र खुल्ने भएको छ । सातामा ५ दिन सेयर कारोबार हुने गरेकोमा यो साता दुई दिन सार्वजनिक विदा परेकाले दोस्रो बजार कारोबार ४ दिनमात्र खुल्ने छ । 

भोलि फागुन २२ गते सोमबार होलि पर्बको सार्वजनिक विदा छ भने २४ गते बुधबार नारी दिवसको विदा परेको छ । त्यसैले यो साता आईतबार, मंगलबार र बिहिबार मात्र दोस्रो बजार कारोबार खुला रहने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको