Like us!
Follow us!
Connect us!
Watch us!

एनएचपीसी र विद्युत प्राधीकरणबीच विद्युत खरिदबिक्रीको सम्झौता

अर्थ संसार

विहीबार, २५ फागुन २०७९, १७ : ५८ मा प्रकाशित

एनएचपीसी र विद्युत प्राधीकरणबीच विद्युत खरिदबिक्रीको सम्झौता

नेशनल हाइड्राेपावर कम्पनी लिमिटेड (एनएचपीसी) र नेपाल विद्युत प्राधीकरणबीच विद्युत खरिदबिक्रीको सम्झौता भएकाे छ ।

नेशनल हाइड्राेपावर कम्पनीकाे प्राेजेक्ट तल्लो ईन्द्रावती जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत खरीद-बिक्री सम्बन्धी सम्झौता भएकाे हाे । आज एक कार्यक्रमकाबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको एनएचपीसीका कार्यकारी अध्यक्ष कुमार पाण्डेले जानकारी दिएका छन् ।

तल्लो ईन्द्रावती जलविद्युत आयोजना ४.१५३ मेगावाट क्षमताकाे हाे ।

May be an image of text

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको