Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल हाइड्रो पावरले मुक्तिनाथ क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गर्यो

अर्थ संसार

शुक्रबार, ०७ मंसिर २०८१, ०९ : ११ मा प्रकाशित

नेशनल हाइड्रो पावरले मुक्तिनाथ क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गर्यो

नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले मंसिर १६ गतेदेखि लागू हुने गरी मुक्तिनाथ क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारको रूपमा नियुक्त गरेको छ।

अबदेखि कम्पनीको धितोपत्र कारोबार सम्बन्धी सबै अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का लगायतका सम्पूर्ण प्रक्रिया मुक्तिनाथ क्यापिटल द्वारा संचालन गरिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको