Like us!
Follow us!
Connect us!
Watch us!

आइपीओ जारी गर्ने तयारीमा सर्वोत्तम स्टिल, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

अर्थ संसार

शुक्रबार, २६ फागुन २०७९, १७ : २९ मा प्रकाशित

आइपीओ जारी गर्ने तयारीमा सर्वोत्तम स्टिल, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

सर्वोत्तम स्टिलले सर्वसाधारणका लागि प्राथमिक आइपीओ जारी गर्ने भएको छ । कम्पनीले जारी पुँजी मध्ये १२.६६३ % सेयर सार्वजनिक निष्कासन गर्ने भएको हो।  

साथै, कम्पनीले यसको लागि प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  उक्त सम्झौतामा सर्वोत्तम स्टिलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द नेपाल तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध सञ्चालक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको