Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा पुग्यो भिजन लुम्बिनी उर्जा कम्पनी

अर्थ संसार

सोमबार, २९ फागुन २०७९, १० : ५२ मा प्रकाशित

आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा पुग्यो भिजन लुम्बिनी उर्जा कम्पनी

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३८ लाख २५ हजार साधारण सेयर (आईपीओ) निष्कासन गर्न सेबाेनमा निवेदन पेश गरेकाे हाे । 

कम्पनीकाे उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको