Like us!
Follow us!
Connect us!
Watch us!

नेपाललाई एकै ओभरमा २६ रन

अर्थ संसार

सोमबार, २९ फागुन २०७९, १२ : २४ मा प्रकाशित

नेपाललाई एकै ओभरमा २६ रन

आईसीसी क्रिकेट विश्वकप लिग टु मा पपुवा न्युगिनी (पीएनजी) बिरुद्ध नेपालका ब्याट्सम्यान कुशल भुर्तेतलले एकै ओभरमा २६ रन हानेका छन् जसमा १० रन नो बल बाट प्राप्त गरे भने बाँकि एक छक्का, दुई चौका र एक बलमा दुई रन हानेका हुन् । 

खेलको दोस्रो ओभरमा नेपालले २६ रन जोडेको हो ।

स्पीनरहरू सन्दीप लामिछाने, ललित राजवंशी र कुशल मल्लले मिलेर ९  विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा सबै विकेट गुमाएर रन ९५ बनाएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको