Like us!
Follow us!
Connect us!
Watch us!

पीएनजीलाई ९ विकेटले हराँउदै नेपालको कीर्तिमानी जित

अर्थ संसार

सोमबार, २९ फागुन २०७९, १२ : ४६ मा प्रकाशित

पीएनजीलाई ९ विकेटले हराँउदै नेपालको कीर्तिमानी जित

विश्वकप लिग २ अन्तरगतको म्याचमा नेपालले पपुवा न्यूगिनीविरुद्ध सहज जित हासिल गरेको छ । उत्कृष्ट बलिङ गर्दै पीएनजीलाई ९५ रनमा समेटेको नेपालले विष्फोटक ब्याटिङसहित ७।३ ओभरमै लक्ष्य भेट्यो ।

नेपालका लागि आसिफ सेखले २१ बलमा ५३ रन हान्दै नटआउट खेले । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको