Like us!
Follow us!
Connect us!
Watch us!

चैत ६ गते विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी, त्यसपछि मन्त्रिपरिषद् पुनर्गठन

अर्थ संसार

विहीबार, ०२ चैत्र २०७९, ०७ : २१ मा प्रकाशित

चैत ६ गते विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी, त्यसपछि मन्त्रिपरिषद् पुनर्गठन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते विश्वासको मत लिने तयारी गरेका छन् । उनले गठबन्धन दलको शीर्ष तहमा छलफल गरेर चैत ६ गते विश्वासको मत लिन लागेका हुन् ।

एमालेले प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएसँगै उनी नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको