Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल र युएईबीचको खेल हेर्दै प्रधानमन्त्री प्रचण्ड

अर्थ संसार

विहीबार, ०२ चैत्र २०७९, ११ : ४७ मा प्रकाशित

नेपाल र युएईबीचको खेल हेर्दै प्रधानमन्त्री प्रचण्ड

आइसिसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र युएईको खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिवि क्रिकेट मैदान पुगेका छन्। त्रिकोणात्म सिरिज अन्तर्गतको अन्तिम खेल हेर्न उनी त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुगेका हुन्। 

उनी नेपाली टोलीको हौषला बढाउन खेल मैदान पुगेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको