Like us!
Follow us!
Connect us!
Watch us!

सुर्खेत उडेको बुद्ध एयरको जहाज इन्डिकेटरमा समस्या देखिएपछि काठमाडौं नै फर्काइयो

अर्थ संसार

शनिबार, ०४ चैत्र २०७९, ११ : १४ मा प्रकाशित

सुर्खेत उडेको बुद्ध एयरको जहाज इन्डिकेटरमा समस्या देखिएपछि काठमाडौं नै फर्काइयो

काठमाडौंदेखि सुर्खेत उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि पुनः काठमाडौं नै फर्काइएको छ ।

बुद्ध एयरकाअनुसार एन एएमडी नामक ७२ सिट क्षमताको एटीआर जहाजमा उड्दा उड्दै इन्डिकेटरमा समस्या देखाएको पुनः काठमाडौं नै फर्काइएको ।

अहिले काठमाडौंमै अवतरण गरेर जहाजको चेक जाँच भइरहेको जनाइएको छ । उक्त जहाज सिमराको आकाशबाट फर्किएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको