Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, ०५ चैत्र २०७९, १२ : ०१ मा प्रकाशित

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले चैत ५ गतेदेखि विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी ६ हजार ३२४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं वा सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेडको केन्द्रिय कार्यालय नागपोखरी, काठमाडौंमा इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आवेदन पेश गर्नुपर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको