Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अर्थ संसार

सोमबार, ०६ चैत्र २०७९, १० : ४४ मा प्रकाशित

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सोमबार अमेरिकी डलरको कारोबार स्थिर रहेको छ । आज डलर खरिद दर १३१ रूपैयाँ ७९ पैसा र बिक्री दर १३२ रूपैयाँ ३९ पैसामा कारोबार भइरहेको छ । आइतबार पनि सोही मूल्यमा अमेरिकी डलरको कारोबार भएको थियो ।

राष्ट्र बैंकका अनुसार सोमबार यूरोपियन यूरो एकको खरिद दर १४० रूपैयाँ ५९ पैसा र बिक्री दर १४१ रूपैयाँ २३ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४१ पैसाले बढेको हो ।आइतबार यसको खरिद मूल्य १४० रूपैयाँ १९ पैसा र बिक्री मूल्य १४० रूपैयाँ ८२ पैसामा कारोबार भएको थियो ।    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको