Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकद्वारा कर्मचारी माग

अर्थ संसार

मंगलबार, ०७ चैत्र २०७९, १२ : ३० मा प्रकाशित

एभरेष्ट बैंकद्वारा कर्मचारी माग

एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले आज (मंगलबार) एक सूचना प्रकाशित गर्दै रिक्त रहेको पदमा कर्मचारी माग गरेको हो ।

बैंकले मार्केटिङ रिप्रिजेन्टिभ पदमा कर्मचारी माग गरेको छ । उक्त पदमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।

इच्छुक उम्मेदवारले चैत २१ गतेसम्ममा बैंकको वेवसाइट  https://everestbankltd.com/  मार्फत् आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको