Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, ०७ चैत्र २०७९, १६ : २८ मा प्रकाशित

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीतर्फको सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी राजु सरावगीले आफ्नो नाममा रहेको ४ हजार ८ सय कित्ता सेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो ।

उक्त सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा दरखास्त दिन सक्नेछन् । तोकिएको समयभित्र कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमअनुसार सो सेयर अन्य कोही व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको