Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकद्वारा कर्मचारी माग

अर्थ संसार

बुधबार, १५ चैत्र २०७९, १३ : ४१ मा प्रकाशित

लुम्बिनी विकास बैंकद्वारा कर्मचारी माग

लुम्बिनी विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले दुई पदका लागि कर्मचारी माग गरेको हो ।

बैंकले नेटवर्क एडमिनिस्ट्रेटरअन्तर्गत जुनियर अफिसर (सुपरभाइजर) एकजना र क्वालिफाइड एण्ड सेमि क्वालिफाइड चार्टर्ड अकाउन्टेन्ट (सुपरभाइजर) जुनियर अफिसरमा केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदहरुका लागि कम्प्युटर साइन्स विषयमा स्नातक तह उत्तीर्ण र चार्टर्ड अकाउन्टेन्ट विषयमा पढेको हुनुपर्ने बैंकले जनाएको छ ।

योग्यता पुगेका ब्यक्तिले चैत ३० गतेसम्म कम्पनीको वेबसाइट https://career.lumbinibikasbank.com/ मार्फत दरखास्त दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको