Like us!
Follow us!
Connect us!
Watch us!
राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८

अर्थ संसार

शुक्रबार, १० चैत्र २०७९, ११ : ४६ मा प्रकाशित

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज शुक्रबार सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेका हुन्।

राष्ट्रिय जनगणना २०७८अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ। राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्यांक विभागमार्फत् २५ कार्त्तिकदेखि ९ मंसिरसम्म २०७८ सालको जनगणना संकलन गरेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको