Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको कार्डसम्बन्धी सेवा दुई दिन बन्द रह्ने(सूचनासहित)

अर्थ संसार

शुक्रबार, १० चैत्र २०७९, १२ : ०६ मा प्रकाशित

एनआईसी एशिया बैंकको कार्डसम्बन्धी सेवा दुई दिन बन्द रह्ने(सूचनासहित)

एनआईसी एशिया बैैंकको कार्डसम्बन्धी सम्पुर्ण सेवा दुई दिन अवरुद्ध हुने भएको छ । बैंकले आज (शुक्रबार) एक सूचना प्रकाशित गर्दै शुक्रबार राती देखि आइतबार राती १२ बजेससम्मका लागि बैंकको कार्डसम्बन्धी सेवा अवरुद्ध हुने जनाएको हो । 

बैंकले जारी गरेको सूचनामा भनिएको छ,‘यस बैंकको कार्ड सेवा (डेबिटरक्रेडिटरप्रिपेड) को स्विच अपग्रेशनरमाइग्रेशन गनुएपर्ने भएकोले शुक्रबार राती १२ बजेदेखि आइतबार राती १२ बजेसम्म कार्डबाट हुने सम्पूर्ण कारोबार तथा एटीएम-पीओएस मेसिनबाट हुने कारोबार अवरुद्ध हुनेछ ।’

कार्डसम्बन्धी सेवा अवरुद्ध हुने समयमा मोबाइल बैंकिङ तथा अन्य माध्यमबाट प्रवकाह हुने सेवाहरु भने यथावत रुपमा सञ्चालन हुने बैंकले जनाएको छ । बैंकले आफूले गर्न लागेकोयस प्रकारको अपग्रेडका कारण ग्राहकहरुमा पर्न गएको असुविधा प्रति क्षमा याचना गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको