Like us!
Follow us!
Connect us!
Watch us!

महुली लघुवित्तको लाभांश संशोधन (सूचनासहित)

अर्थ संसार

आइतबार, १२ चैत्र २०७९, ११ : ३२ मा प्रकाशित

महुली लघुवित्तको लाभांश संशोधन (सूचनासहित)

महुली लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ । संस्थाले १० गते एक सूचना प्रकाशित गर्दै उक्त विषयको जानकारी गराएको हो । 

संस्थाले अब गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीमा अधिकतम १५५ मात्र लाभांश वितरण गर्ने भएको छ । राष्ट्र बैंकले बोनस सेयर र नगद गरी अधिकतम १५५ लाभांश साधारण सभाबाट स्वीकृत भएपछि वितरण गर्न निर्देशन दिएको कम्पनीले जानकारी गराएको छ । 

यसअघि भने सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल २५५ लाभांश वितरण गर्ने घोषणा गरेको थियो । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको