महुली लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ । संस्थाले १० गते एक सूचना प्रकाशित गर्दै उक्त विषयको जानकारी गराएको हो ।
संस्थाले अब गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीमा अधिकतम १५५ मात्र लाभांश वितरण गर्ने भएको छ । राष्ट्र बैंकले बोनस सेयर र नगद गरी अधिकतम १५५ लाभांश साधारण सभाबाट स्वीकृत भएपछि वितरण गर्न निर्देशन दिएको कम्पनीले जानकारी गराएको छ ।
यसअघि भने सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल २५५ लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस