Like us!
Follow us!
Connect us!
Watch us!

महुली लघुवित्तका सञ्चालक भानुभक्त निरौलाको राजिनामा स्वीकृत

अर्थ संसार

मंगलबार, ०९ साउन २०८०, १० : ४८ मा प्रकाशित

महुली लघुवित्तका सञ्चालक भानुभक्त निरौलाको राजिनामा स्वीकृत

महुली लघुवित्त वित्तीय संस्थाका संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक रहेका भानुभक्त निरौलाको राजिनामा स्वीकृत भएको छ । निरौलाले व्यक्तिगत कारण देखाई आफ्नो पदबाट राजिनामा दिएका थिए । 

उनले दिएको राजिनामालाई कम्पनीको हिजो (सोमबार) बसेको सञ्चालक समितिको बैठकले साउन ८ गतेदेखि लागु हुनेगरी उनको राजीनामा स्वीकृत गरेको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको