Like us!
Follow us!
Connect us!
Watch us!

महुली लघुवित्तको सेयर रजिष्ट्रारमा सनराईज क्यापिटल

अर्थ संसार

सोमबार, ०१ साउन २०८०, ११ : ५२ मा प्रकाशित

महुली लघुवित्तको सेयर रजिष्ट्रारमा सनराईज क्यापिटल

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा सनराईज क्यापिटललाई नियुक्त गरेको छ ।

संस्थाको असार २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सनराईज क्यापिटलाई सेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको