Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोष र आईएमई लाईफ इन्स्योरेन्सबीच सेयर प्रत्याभूति सम्झौता

अर्थ संसार

बुधबार, १५ चैत्र २०७९, १० : १४ मा प्रकाशित

नागरिक लगानी कोष र आईएमई लाईफ इन्स्योरेन्सबीच सेयर प्रत्याभूति सम्झौता

नागरिक लगानी कोषले आइएमई लाईफ इन्स्योरन्स कम्पनीको सेयर प्रत्याभूति गर्ने भएको छ । 

प्रत्याभूतिकर्ता नियुक्ती सम्वन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमई लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फूयाँलले हस्ताक्षर गरेका हुन । 

उक्त इन्सोरेन्सको १ सय रुपैँया पार मूल्यमा १७६ प्रिमियम थप गरी २ सय ७६ रुपैया अंकित दरको १ करोड २० लाख कित्ता सेयरको ३ अर्ब ३१ करोड २० लाख रुपैँयाको सेयर प्रत्याभूति गर्ने सम्झौतामा उल्लेख छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको